जेएमई र मनिग्राम इन्टरनेशनलबीच साझेदारी सम्झौता
काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरूलाई अन्तरदेशीय विप्र्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ...