प्रतिनिधिसभा सदस्य जानकीदेवीले लिइन् शपथ
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटाले उनलाई शपथ गराएका हुन् । नेकपा...