जातीय विभेदसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न जिल्ला प्रशासनमा ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गरिने
काठमाडौँ । जातीय विभेद र छुवाछूतसम्बन्धी घटनामा बढ्दो उजुरी तथा सार्वजनिक चासोका बीच सरकारले यस्ता गुनासोहरूको शीघ्र सम्बोधनका लागि देशभरका जिल्ला प्रशासन कार्यालयमा विशेष ‘फास्ट ट्रयाक डेस्क’ स्थापना गर्ने तयारी...