जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा पालिकाले दियो सार्वजनिक बिदा
तनहुँ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकायमा...