जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरूद्धको अपराध : राष्ट्रपति भण्डारी
काठमाडौँ । आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस। २०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो। दिवसको अवसरमा शुभकामना...