कानुन आयोगको अध्यक्षमा सुवेदी
काठमाडौँ । सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,...