सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा...