दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाद्धारा प्रहरी समक्ष आत्मसमर्पण
कान्डला । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी गरेको अभियोगमा उनीलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न...