जाउलाखेलमा कात्तिक ३ गतेदेखि गोदावरी फूल मेला आयोजना हुने
काठमाडौँ । ललितपुरको जाउलाखेलमा फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको १५ औँ प्रतियोगितात्मक प्रदर्शनी-२०७९ आयोजना गर्ने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ ३-६ कात्तिकसम्म...