दोलखाका ७ केन्द्रमा पुनः मतदान गर्नुपर्ने जाँचबुझ टोलीको निष्कर्ष
काठमाडौँ । निर्वाचन आयोगको जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। ४ मंसिरमा भएको चुनावमा वैतेश्वर, तामाकोशी, सैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा...