जसपा-लोसपा एकीकरणमा हृदयेश त्रिपाठीका दुई वैचारिक असहमति सार्वजनिक
काठमाडौँ। हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीचको एकीकरण प्रक्रियाप्रति दुई बुँदामा वैचारिक असहमति प्रकट गरेका छन्। उनका अनुसार आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली तथा पूर्ण समानुपातिक...