भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या मानवअधिकारमैत्री ढंगले समाधान गर्न आग्रह
काठमाडौँ । देशभर रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि राज्यले मानवअधिकार र कानुनी प्रक्रियालाई आधार बनाउनुपर्ने भन्दै जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ। समितिले जारी...