सभामुख सापकोटालाई स्पेनको कार्यक्रममा सहभागी नगराउन पत्र
काठमाडौँ । मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुले स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन आयोजकलाई आग्रह गरेका छन् । नोभेम्बर २६...