पशुपतिमा सुनको जलहरि राखिँदै, राष्ट्रपति पनि सहभागी हुने
काठमाडौँ। आज पशुपतिनाथको मूल शिवलिंगको सुनको जलहरिलाई राखिँदै छ । बुधबार ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको छ । सुनको जलहरि राख्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी...