बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजनाको लागि ९३ अर्ब ४७ करोड ६ लाख ३६ हजारको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको...