हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै, एक वर्षमा १० ठूला घटना
काठमाडौँ। जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घटना बढ्दै गएका छन् । पछिल्लो तथ्यांकअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घटना भएका छन् । अन्तरराष्ट्रिय एकीकृत...