प्रधानमन्त्री कार्की निर्वाचन आयोगको जलपान समारोहमा सरिक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना...