जर्मन चान्सलर र गृहमन्त्रीले हात नमिलाएर दिए कोरोना सङ्क्रमणबाट बच्ने सन्देश
बर्लिन् । गृहमन्त्री हर्स्ट सिहोफरले जर्मन चान्सलर एन्जेला मर्केलसँग हात मिलाउन अस्वीकार गरेका छन् । जर्मनीको राजधानी बर्लिनमा आप्रवासनबारे छलफल गर्न सोमबार आयोजना गरिएको बैठकमा जर्मन चान्सलर एन्जेला मर्केलले गृहमन्त्री...