‘मेरो चुनाव खर्च २ लाख पनि थिएन, जरिवाना चाहिँ साढे ५ लाख’ : हर्क साम्पाङ
काठमाडौँ । निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा...