जरायो मारेर मासु भाग लगाइरहेको अवस्थामा ४ जना पक्राउ
काठमाडौँ । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा ४ जना पक्राउ परेका छन्। नयाँ गाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। बुधबार...