ट्रायल सेन्टरको टेन्डर रोक्ने मन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ । यातायात व्यवस्था कार्यालय बालाजुको ट्रायल सेन्टर खरिद प्रक्रिया (टेन्डर) रोक्ने बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश...