जनता खुसी पार्ने काम गर्न कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४, असैनाकी ३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री बनेपछि उनका बुवा जयराम डगौराले जनताको हितमा काम गर्न सुझाव दिएका...