पाकिस्तानमा भारतले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पाकिस्तानी सेनाले उक्त आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो । राति १:०५ बजेदेखि...