‘रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो’ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत...