एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश
काठमाडौँ। नेकपा एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष जनार्दन ढकाल नेपाली काँग्रेस प्रवेश गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले ढकालसहित झन्डै १०० नेता कार्यकर्तालाई एकै पटक काँग्रेस प्रवेश...