अधिवक्ता रमणकुमार कर्ण नेतृत्वको पार्टीले दियो दल दर्ताको लागी आयोगमा निवेदन
काठमाडौँ। निर्वाचन आयोगमा जनादेश पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा निवेदन दिएको हो । जनादेश पार्टीमा आन्दोलनकारी...