आगामी मनसुनजन्य विपद्मा २० लाख जनसंख्या प्रभावित हुने आकलन
काठमाडौँ । आगामी मनसुनजन्य विपद्का कारण करिब २० लाख जनसङ्ख्या प्रभावित हुने प्रक्षेपण गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज यहाँ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको...