विस्थापित सुकुम्वासी बस्तीका ४१ विद्यार्थीलाई विद्यालयमा अध्ययनको व्यवस्था गरियो
काठमाडौँ । सुकुम्वासी बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका बालबालिकाका लागि विद्यालय शिक्षा निरन्तरता दिने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग भवनमा आश्रय दिइएका ४१ जना विद्यार्थीलाई कीर्तिपुरस्थित...