टोखा नगरपालिकामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न भएको छ । विद्यार्थीलाई जनप्रतिनिधिले गरेको कामका बारेमा जानकारी गराउनका साथै सङ्घीयताको प्रवर्द्धन गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।...