निकुञ्जबाट बस्तीमा हात्ती स्मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा...