‘गृह मन्त्रालयको लाचारीले समाजमा अपराधीकरण बढ्ने निश्चित’ : हृदयेश त्रिपाठी
काठमाडौँ । मधेशवादी नेता तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले गृह मन्त्रालयको पछिल्लो विज्ञप्तिले समाजमा अपराधीकरण बढ्ने निश्चित रहेको बताएका छन् । उनले गृहमन्त्री लाचार बनेकोमा आपत्ति जनाएका छन् । जनता प्रगतिशील...