शंकर पोखरेलको दाबी : ‘एमाले जबजकै मार्ग निर्देशनमा अघि बढेको छ’
काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रस्तावमाथि...