जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर सिफारिस दिने नगरपालिकाका कृषि स्नातक प्राविधिकसहित दुई जना पक्राउ
काठमाडौँ । जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर सिफारिस दिने नगरपालिकाका कृषि स्नातक प्राविधिकसहित दुई जना पक्राउ परेका छन् । जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर आर्थिक लाभको उद्देश्यले सिफारिस दिने कार्यमा...