बीमा प्राधिकरणका अध्यक्ष शर्माले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ...