पूर्वसचिव जोशी काँग्रेसमा प्रवेश, ट्रेड युनियन नेतृ खनालको पनि पुनरागमन
काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव जनकराज जोशी नेपाली काँग्रेसमा आबद्ध भएका छन्। उनी शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा काँग्रेसमा औपचारिक रूपमा सहभागी भएका हुन्। उक्त अवसरमा पार्टी सभापति गगन...