२२ फाल्गुन २०८२, शुक्रबार
कैलाली-१ मा काँग्रेसको अग्रता
सुदूरपश्चिम । कैलाली क्षेत्र–१ मा नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल...