लिमी उपत्यकामा ३ वर्षसम्म जडीबुटी संकलनमा रोक
काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका-६ को लिमी उपत्यका क्षेत्रमा तीन वर्षसम्म जडीबुटी संकलन गर्न नपाइने भएको छ। प्राकृतिक सम्पदा, जडीबुटी तथा वनस्पति संरक्षण व्यवस्थापनका लागि तीन वर्षसम्म प्रतिबन्ध लगाइएको हो...