जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र
भजनी (कैलाली) । कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरूलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ । मेन्थालगायतका जडीबुटीको बेर्ना सस्तोमा उपलब्ध गराउनुका साथै नि:शुल्क प्रशोधनसहित उत्पादन भएको तेल खरिद...