बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको...