तनहुँमा जग्गा चक्लाबन्दी प्रवर्द्धन कार्यक्रम शुरु
दमौली । तनहुँ जिल्लामा जग्गा चक्लाबन्दी प्रवर्द्धन कार्यक्रम शुरु भएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा चक्लाबन्दी कार्यक्रम शुरु भएको हो ।...