चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान
चितवन । यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार...