जेन जेड आन्दोलनमा जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरे
काठमाडौँ। जेनजी आन्दोलनमा भक्तपुरको जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार काभ्रेको भुम्लु ३ घर भई अहिले भक्तपुर हनुमानघाट बस्ने ३४ वर्षका रामशरण परियार,...