मेलम्चीको कार्यकारीमा दास, विभागको उपमहानिर्देशक लामिछाने
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त भएका छन्। मन्त्रिस्तरीय निर्णयअनुसार दासलाई कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको खानेपानी मन्त्रालयले जनाएको छ। यसअघि उनी खानेपानी तथा ढल...