गदुल्ला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानुन विपरीत नहुने र सम्बन्धित निकाय नै जवाफदेही हुने गरी जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ...