भारतका उपराष्ट्रपति जगदीश धनखडले दिए राजीनामा
काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्यलाई राजीनामाको कारण बताएका छन्। उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका छन्...