सम्पत्ति शुद्धीकरण प्रकरणमा जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ
काठमाडौँ । जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अग्रवाललाई शुक्रबार साँझ पक्राउ गरेको एक अधिकारीले जानकारी दिएका छन् । उनी सम्पत्ति शुद्धीकरणको आरोपमा बिहीबार पक्राउ परेका व्यवसायी...