लालझाडीमा जंगली हात्तीको आतंक, घर भत्काइदिएपछि छिमेकीकोमा घरमा बस्न बाध्य
कञ्चनपुर । जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका-४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको...