प्रमुख प्रशासकीय अधिकृत र उपभोक्ता समितिका अध्यक्षसहित ५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मुगु । मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पैदल बाटोमा पक्की सिँढी निर्माण गर्दा वास्तविक...