छायाँ सेन्टर हटाउन माग गर्दै सम्पदा अभियन्ताको प्रदर्शन
काठमाडौँ । ठमेलस्थित छायाँ सेन्टर निर्माणलाई लिएर सम्पदा संरक्षणकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक कमलपोखरी क्षेत्र अतिक्रमण गरेर संरचना निर्माण गरिएको आरोप लगाउँदै उनीहरूले उक्त भवन हटाउन माग गरेका...