‘छाब्दीलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाइने’
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही विकास कोषले आज आयोजना...